कमल साह
जनकपुरधाम,चैत्र २७ गते । विदेशमा रोजगारी गुमाईसकेका नेपाली युवाहरुलाई आय आर्जन गर्नको लागि हिजोबाट तालिमको सु–अवसर आरम्भ भएको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मंत्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गत विदेशवाट फर्किएका नेपालीका लागि रोजगार मुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम दिइनेछन ।
शिक्षा पत्रकार समुहले त्यस कार्यक्रमको उद्घाटन चैत्र २५ गते गरिसकेको छ । भने रोजगार गुमाई घर फर्कनु भएकाहरुको क्षमता अभिवृद्धिको लागि चैत्र २६ गते तालिमका बारेमा उनी हरुलाई जानकारी समेत गराईसकेको छ ।
कोरोना भाइरस लगायतकाकारणबाट रोजगारी गुमाएर घर फर्केका युवाहरु ५ लाख ११ हजार ६६ हजार रहेका छन ।
युएनडीपीका कल्पना सरकारले जनाए अनुसार मधेश प्रदेशको १४ पालिका र लुम्बीनि प्रदेशको १ पालिका गरी कुल १५ पालिकाका एक हजार ५ सय युवा लाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन हुनेछ ।
यो तालिम सिटीभिटीको माध्यमबाट हुने जनाएको छ ।
सिटीभिटीका निर्देशक नागेन्द्र साह को अध्यक्षतामा आरम्भ भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महिला तथा वालवालिका मंत्री विरेन्द्र प्रसाद सिंह रहनु भएको थियो । उहाँले आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा विदेशमा रोजगारी गुमाई घर फर्केकी ५ सय महिलालाई वैशाखको पहिलो या दो सप्ताहबाट मधेश प्रदेशको ८ वटै जिल्लामा तालिम दिने कार्यक्रम रहेको बताउनु भयो ।
सो कार्यक्रममा मधेश प्रदेसका सांसद द्वय मंजु यादव र चमेली दास,जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष अम्बु प्रसाद साह,नीति आयोगका सदस्य प्रमिला सिंह,हंसपुर नगरपालिकाका उपमेयर रेणु झा, लगायतले समृद्ध मधेश शिक्षित बनाउने कुरामा जोड दिएका छन ।
रोजगार गुमाउनेहरुको लागि तालिम हुने
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
11 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
16 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
