महाशिवरात्री पर्वमा शिवालयहरुमा श्रद्धलुहरुको घुईंचो
4 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, फागुन १७ गते । महाशिवरात्री पर्वको अवसरमा देश विदेशमा झैं यहाँका शिवालयहरुमा श्रद्धालु भक्तजनको घुईंचो लागेका छन ।
महाशिवरात्री पर्वको अवसरमा जनकपुरधामको विभिन्न शिवालयहरुमा हर्षाेउल्लासका साथ जलार्पन तथा पुष्प,वेलपत्र लगायतका सामाग्री अर्पण गरिमनाईएको छ ।
यहाँका स्वर्गद्वारी( भूतनाथ मन्दिर),शिवचौक स्थित शिव मन्दिर, राम मन्दिरमा रहेको शिवालय, दशरथ तलाउ स्थित महादेव मन्दिर, कपिलेश्वर नाथ,कुपेश्वर नाथ, जलेश्वर नाथ, कल्याणेश्वर नाथ लगायतको शिवालयहरुमा हर्षाेउल्लासका साथ पुजापाठ गर्ने श्रद्धालुभक्तजनहरुको ओईरो विहानै देखि नै देखिन्थ्यो । उनिहरु लाम बद्ध भई पूजा आर्चा गरिका छन ।
हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्वमध्ये महाशिवरात्रि पनि एक हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामको चार प्रमुख रात्रिमध्ये एक महत्वपूर्ण रात्रि शिवरात्रि हो ।
यो पर्व फागुन कृष्ण चतुर्दशीको दिन मनाइने गरिन्छ । भनिन्छ सो दिन भगवान शिव र माता पार्वती को वैवाहिक दिन भएको ले शिव भक्तहरु का लागि विशिष्ट दिनको रुपमा लिइने गर्छन् ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
12 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
22 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
