दिनेश कुमार साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । सेवा बचत तथा ऋण सहकारी संस्थालि.को ११ औं साधारण सभाले
ै यस चालु आर्थिक वर्षमादुई करोड निक्षेप संकलनगर्नेलक्ष्य राख्दै सम्पन्नभएको छ ।
सो संस्थाले आ.ब.२०७६–०७७ मा ४२ लाख ९५ हजार १ सय ६९रुपिया ६९ पैसा निक्षेप संकलन गरेको छ भने क’ल खर्च ३२ लाख ९४ हजार ८ सय ५८ भएको आय व्यय प्रस्त’त गरेको छ ।
सो संस्थालेगतआ.ब.२०७५–०७६ मा १ करोड ६६ हजार ६७ हजार ८ ९७ रुपिया७ पैसा निक्षेप संकलन गरेको थियोभने कर्जातर्पm २ करोड ४२लाख७० हजार २ सय ५५ ऋण लगानी गरेको थियो ।
सेवा ऋण सहकारी ले आ.ब. २०७६–०७७ मा कूल नाफा १० लाख ३ सय ११ रुपियाँ ३७ पैसा भएको जनाएको छ भने भने सो अवधिमा कर दाखिला १ लाख १२ हजार ९ रुपियाँ ७६पैसा गरेको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विनोद साह सभापतित्वमा आरम्भ भएको साधारण सभामा वार्षिक गतिविधिसंगै प्रतिवेदन सचिव कमल साह ले प्रस्तुत गर्नुभयो । सचिव साहले सो वर्षको मुनाफाबाट सेवा बचत सहकारीका संचालक समितिले लाभान्स कर सहित ८.११ प्रतिशत वितरण गर्ने निर्णय रहेको सुनाउनु भयो ।
जनकपुरधाममिल्स एरिया स्थित श्री धर्म संस्थामाआयोजित ११ औं साधारण सभा ले अगामी द’ई वर्षको लागि नयाँ कार्यसमिति गठन भएको छ । त्यसमा अध्यक्षमा विन्देश्वर साह,उपाध्यक्षमा कृष्णक’मार दिक्षित,सचिवमा कमल साह,कोषाध्यक्षमा स’निता क’मारी जयसवाल, सदस्य पदमा क’श’मी देवी यादवनी,शरदचन्द्र प्रसाद र सहिन्द्र साह लाई सर्वससम्मतिबाट चयन गरिएको छ ।
उसैगरी द’ई सदस्यी ऋण उपसमिति र द’ई सदस्यी लेखा समिति समेत सर्वसम्मतिबाट चयन गरिएको छ । त्यसमा क्रमशः जोगेन्द्र साह,उमेश साह,सत्यनारायण साह र श्याम बाब’ साह लाई चयन गरिएको छ ।
उसैगरी सल्लाहकार पदमा निर्वतमान अध्यक्ष विनोद दास, पुर्व उपाध्यक्ष विनोद साह र निर्वतमान उपाध्यक्ष कौशल किशोर साह लाई चयन गरिएको छ ।
सेवावचत सहकारीको ११ औं साधारण सभा सम्पन्न
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
