सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजबादी प्रेस संगठन नेपालको आज ( बुधबार ) भएको सर्लाही भेलाले जिल्ला कमिटी गठन गरेको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीको सभाहलमा भएको भेलाले पत्रकार क्षितिज बिश्वकर्माको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल गठन गरेको हो । नवगठित १७ सदस्यिय कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा रिना आले, उपाध्यक्षमा अनिता साह, सचिबमा बिप्लब पोखरेल, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सह–सचिबद्वयमा कौसिला दर्नाल एबं रञ्जना राई सहित अन्य सदस्य चयन भएका छन ।
त्यस्तै भेलाले कश्यप बरालको संयोजकत्वमा राघब शर्मा, मुकुन्द ढुङ्गेल, ढुण्डी राज पोखरेल र प्रेम राज दाहाल रहेको सल्लाहकार समिती पनि चयन गरेको छ ।
पार्टी केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद बेचि लुंगेलीको प्रमुख आतिथ्यतामा भएको भेलामा सह(सचिव नवराज मिश्र, पार्टीका सर्लाही जिल्ला प्रचार बिभाग प्रमुख चुडामणि वाग्ले लगाएतको सहभागीता रहेको थियो ।
समाजबादी प्रेस संगठन नेपालको जिल्ला कमिटी गठन्
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
14 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
18 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
