कमल साह
जनकपुरधाम, माघ ६ गते । राष्ट्रिय सभामा मधेश प्रदेशबाट गरिने २ दुई जना प्रतिनिधित्वका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) बीच गठबन्धन भएको छ ।
दुई दल बीच भएको गठबन्धन अनुसार दुईवटै पार्टीबाट एक–एक जना साझा उम्मेदवार घोषणा भएको छ ।
यहि माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) आज यहाँ संयुक्त पत्रकार सम्मेलन आयोजना गरी दुई दलबीच गठबन्धन भएको घोषणा गरेका छन् ।
नेकपा एमाले र लोसपा संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रियसभा निर्वाचनका लागी दुवै दलबाट एक÷एक जनालाई उम्मेदवार रहेको जानकारी गराएका छन । लोसपाबाट महोत्तरीकी रुपा कुमारी यादवको उम्मेदवारी मात्र परेको थियो । त्यस्तै एमालेबाट बीरगंजका उसमान अन्सारी र धनुषाबाट विना देवीले उम्मेदवारी दिनुभएको थियो ।
आज लोसपासँगको गठबन्धनपछि एमालेकी बिना देवी यादवले कानुनी रुपमा उम्मेदवार भएपनि व्यावहारीक रुपमा फिर्ता लिएकी छन् ।
नेकपा एमाले र लोसपा बीच भएको गठबन्धन अनुसार एमालेका उसमान अन्सारी र लोसपाका रुपा यादव अधिकारीक उम्मेदवारी कायम भएको घोषणा भएको छ । दुईटै दलका उम्मेदवारलाई विजय बनाउनका लागि एमालेको सूर्य छाप र लोसपाका साईकल छापमा मतदान गरिदिनको लागि अहवान गरिएको छ ।
राष्ट्रिय सभाका लागि मधेश प्रदेशमा एमाले र लोसपाको साझा उम्मेदवार
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
13 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
18 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
