निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ९ गते । सैकरो शहिदहरुको बलिदानले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा राजावादीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
राष्ट्रवादी नागरिक समाज केन्द्रिय कार्यालय काठमाडौ ले मंगलबार गणतन्त्र मुर्दावाद भन्दै सहभागीहरुले राजा आउ देश बचाउ नारा लगाउदै जनकपुरको विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
जनकपुरको कर्वड हलमा राष्ट्रवादी नागरिक समाजका केन्द्रिय अध्यक्ष चबरा ‘‘ राष्ट्रिय एकताको प्रतिक राज संस्था हो। तर केही सिमित व्यक्तिहरुले उच्च बिलासी जीवन बितादै आइरहेको बताए । मनोकांक्षा पूर्तिहुनको लागी बिदेशीको दलाल बनेको आरोप लगाए । राष्ट्रिय स्वाभिमान, सम्पदा गिरबी हटाउनको लागी पुनः राजसंस्था पुनर स्थापना हुनुपर्ने धारना राखदै आयोजक समाज का अध्यक्ष चबरा जानकारी गराएका छन् ।
राष्ट्रवादी नागरिक समाजका केन्द्रिय सदस्य एवम् धनुषा जिल्ला अध्यक्ष विरेन्द्र राउतको नेत्रुत्यवमा पिडारी चौक बाट निस्केको जूलूस कवडहल गएर कोणसभा गरेका छन् ।
भोलि नभनौ, आजै फत्ते गरौ भन्ने उच्च मनोबलका साथ राष्ट्रिय एकता प्रतीक राज्य संस्था , हाम्रो माटो सुहाउँदो व्यवस्था राजतन्त्र ,बहुजातीय , बहुधार्मिक , तराई पहाड हिमाल बसोबास गर्ने आम नेपालीका साझा अभिभावक लगायतका नारा लगाउदै राजा लाई पुन स्थापना गरनुपर्ने नारा लगाएका छन् ।
सभा कार्यक्रम समाजके केन्द्रिय सदस्य एवं धनुषा अध्यक्ष बिरेन्द्र राउतको सभापतित्वमा भएको बिरोध जूलूस निकालिएको थियो ।
केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्ल लगायतका व्यक्तिहरुले आ–आफ्नो धारण राखे का थिए ।
गणतन्त्रको बिरोध राजावादी को जनकपुरमा प्रदर्शन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
15 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
20 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
