कमल साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ४ गते । धनुषा जिल्ला क्षिरेश्वरनाथ नगर पालिका सखुवा महेन्द्रनगर घर भई हाल अमेरिकाको मेसिच्युसेटे ( ःभककष्अजगकभतभ ) राज्यको रिभर फल्स शहरमा ( च्ष्खभच ँबििक ऋष्तथ ) बस्दै आउनु भएका सफल व्यावसायी लाल किशोर महासेठको गएको मंगलवार राती करीब ९ बजे हत्या भएको दुःख समाचार प्राप्त भएको छ ।
एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका अन्तर्राष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरी बाट प्राप्त समाचार अनुसार ५४ बर्षीय स्व. महासेठ को हत्या भएको जनाउनु भएको छ ।
उहाँले स्व. महासेठ जी प्रति हार्दिक श्रद्धाण्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो संवेदना व्यक्तगर्दै यस घटनाको निन्दा गर्नुभएको छ ।
हत्यारालाई छिटो भन्दा छिटो कानूनी दायरामा लिई यथाशीघ्र कार्यवाही अगाडी बढाउन अमेरिकी सरकारलाई ध्यानाकर्षण नेपाली बासिन्दाहरुले गराएका छन ।
( ब्ल्त्ब्)एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका अन्तर्राष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरी ले अमेरिकाका फेडरल सरकारलाई ध्यानाकर्षण गराउंदै पटक पटक यस किसिमको घटना नदोहोरिन र एशियन प्रवासी नेपालीहरू समेतको जिउ धनको सुरक्षाको लागि मांग गर्नुभएको छ ।
उहाँले अमेरिका स्थित रहेका विभिन्न संघ संस्था, संचारकर्मी र नेपाली राजदूतावास लगायत सबै एकजुट भई यस घटनालाई जोरदार रूपमा आवाज उठाउन अनुरोध समेत गर्नुभएको छ ।
अमेरिकामा महासेठको हत्या
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
15 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
20 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
