तदेवेन्द्र आलोक, झापा
दमक(झापा) असोज ३ गते । नेपाली नागरिक पार्टी झापाको प्रथम भेला सुरुंगामा सम्पन्न भएको छ। भेलाले देवेन्द्र किशोर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।जसको उपाध्यक्षमा ठूलीबाबामा(अर्जुनधारा),जीबनारायण श्रेष्ठ (सुरुगा),सचिब दामोदर आचार्य (कन्काई नपा ),सह सचिव डिल्लीराम पौडेल (मेचीनगर),सदस्यहरु वाश्चल दाहाल उमेश, मोहम्मद जफिर मियां,देबी भेटवाल, याम प्रसाद पराजुली,भोगेन्द्र राजबंशी,जयराम गौतम,कमला भट्टराई,निरमाया पाठक कडेरिया लगायत रहेका छन ।
भेलाका प्रमुख अतिथि पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र छेत्रीले निर्वाचित जिल्ला समितिलाई पार्टी संगठनका बारेमा प्रष्ट पारेका थिए।उनले देश संकटमा रहेको बर्तमान अबस्थामा पार्टीका नेता–कार्यकर्ताहरुको अगुवाईमा पार्टी व्दारा घोषित सनातन हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियान सहितको आन्दोलनको नेतृत्व गर्नुपर्ने बताए।उनले देशमा बिध्यमान भ्रष्टाचार,हत्या,हिंसा, बलात्कार ,दमन,तथा बिकृति र बिसंगतिका विरुद्ध निर्बाचित समितिले स्थानीय मुद्दाहरुमा आवाज उठाउनु पर्ने र बैदेशिकहस्तक्षेप बिरुध्द सशक्त मोर्चा बनाएर संघर्ष गर्नुपर्ने बताए ।
भेलामा पार्टी कार्यकारिणी सदस्य नारायण पौडेल दीपकले शुभकामना तथा बधाई सहित पार्टीको धारणा राखेका थिए ।
नागरिक पार्टी झापाको अध्यक्षमा ढुंगाना
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
16 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
21 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
