मिथिला जागरण समाचारदाता
जनकपुरधाम, पुस २२ गते । नेकपा ओलि समुहका विरुद्ध बिरोधका कार्यक्रम देशव्यापि रूपमा भइरहेको छ ।
नेकपा प्रचण्ड ,नेपाल समुहको केन्द्रिय निर्देशन अनुसार प्रचण्ड, नेपाल् निकट नेता कार्यकर्ता केन्द्र देखि स्थानीय तह सम्म आन्दोलनरत छ्न ।
प्रतिनिधि सभा विघटन पछि ओलि समुहको विरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सदस्यको नेतृत्वमा विभिन्न जिल्लाको पालिकाहरुमा आन्दोलन केन्द्रित संघर्ष समिति निर्माणमा तिब्रता लिएको छ ।
यसै बीच धनुषाको हँसपुर नगरपालिकामा नेकपा धनुषाका सचिव तथा प्रदेश कमिटी सदस्य दिपक यादव को प्रमुख आतिथ्यमा ९ वटै वडाको २५१ सदस्य संघर्ष समिति घोषणा गरिएको छ ।
दिपेन्द्र यादवको अध्यक्षतामा बसेको उक्त बैठकले तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरको प्रतियासी सुशील साह लाई संघर्ष समितिको संयोजक जिम्मेवारी दिइएको छ भने सह–संयोजकमा तत्कालीन माओवादी बाट मेयरका प्रतियासी रहेको सुनिल यादव लाई जिम्मा दिइएको छ । गठित समितिले वडा र गाउँका कार्यकर्ता लाई प्रशिक्षण दिई आन्दोलनका कार्यक्रम ससक्त बनाउने बताए ।
हँसपुर न.पा.को संघर्ष समितिको संयोजकमा साह
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
