कमल साह
जनकपुरधाम, श्रावण २४ गते । पूर्व उप प्रधान मंत्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो ले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपाली लाई सुस्वस्थ्यको लागि शुभकामना दिनु भएको छ ।
वरिष्ट पत्रकार तथा प्रेश स्वतन्त्रता सेनानी राजेश्वर नेपाली को पैत्रृक घर जनकपुरधाम उपमहानगरपालिका २३ स्थित बेला गाउँमा पुगेर पूर्व मंत्री महतो ले सु–स्वास्थ्य संगै दीर्घायुको कामना गर्नुभयो ।
७५ वर्षिय वरिष्ट पत्रकार राजेश्वर नेपाली लाई पेशाव फेर्नमा दिनानुदिन कठिनाई बन्दै गएको थियो । त्यसबारेमा उपचारका लागि काठमाण्डौ स्थितको मेगासिटीमा जाँच गराउँदा चिकित्सकहरु तपाई अविलम्ब अपरेशन गराएर ज्यान जोगाउनु सल्लाह दिनु भएको थियो ।
चिकित्सकहरुले तपाईलाई क्यान्सर रोग प्रथम चरणमा भएको हुनाले शैल्यक्रिया गराएर ज्यान जोगाउन सल्लाह दिनु भएको थियो । प्रोस्टेड बढदै जाँदा क्यान्सर रोग प्रथम चरणमा भएको थाह पाएर उनि भारतको दिल्ली प्रस्थान गर्नुभएको थियो । वरिष्ठ पत्रकार नेपाली भारतको दिल्ली स्थित राजिव गान्धि रिर्सच सेन्टरमा शैल्यक्रिया गराएर गत बुधबार घर फर्कनु भएको थियो ।
बरिष्ठ पत्रकार नेपाली घर आई पुग्नु भएको खबर पाउँदा प्रदेश प्रमुख उहाँको घरमा शनिवार पुगेर जिज्ञासा राख्नुभयो ।
सो अवसरमा अपरेशन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिंदै प्रदेश प्रमुख डा. अहिराज ले चाँडो भन्दा चाँडो क्यान्सर रोगबाट मुक्त होस् भनि कामना गर्नु भयो ।
भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतामा श्रावण ५ गते सफलता पूर्वक आपरेशन भएको थियो ।
दैनिक विश्व जागरण दैनिक का सम्पादक राघवेंद्र साह का अनुसार श्री राजेश्वर नेपाली को आपरेशनमा एक घण्टा लागेको थियो ।
पूर्व उपप्रधान मंत्री एवं जसपाका नेता राजेन्द्र महतोद्वारा वरिष्ठ पत्रकार राजेश्वर नेपाली लाई दिनुभयो कामना
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
22 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
