प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण १४ गते । भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जीविकोपार्जनका लागि कोरोनाको त्रासलाई दबाएर १ महिनाभित्र ११ हजार भन्दा बढी नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले जानकारी दिनु भएको छ ।
लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ–आफ्नो घर फर्केका थिए , खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जानथालेको र कोरोनाको संक्रमण बढेपछि मरेपनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको त्रासले फर्किएका नेपाली पुनः भारत जान लागेको एक नागरीक भनाई छ ।
बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवतजावत गर्न दिएको र भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिनुभएको छ । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको निरिक्षक पौडेलले जानकारी दिनुभएको छ । कामका लागि भारत जाने नेपालीको लर्को लागेको तस्बिरमा प्रस्ट देखिन सकिन्छ ।
रोजगारीका लागि भारत जाने क्रम पुनः बढ्यो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
22 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
