मिथिला जागरण समाचारदाता
जनकपुरधाम, श्रावण ११ गते । धनुषाका कांग्रेस नेता राम पल्टन साह नबौ दिन प्रधानमन्त्री शेर बहादुर देउवाबाट आमरण अनशन तोडिएका छन् ।
उनीसहित पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्र मोहन यादब र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायतका नेता आमरण अनशनमा नबौ दिन देखी बसेका छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका थिए ।
राम पल्टन साहले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए ।
आज नवौं दिनमा प्रधानमन्त्री शेर बहादुर देउवा संग कांग्रेस नेता राम पल्टन साहले फोन बाट बार्ता भएको र प्रधानमन्त्री को प्रतिनिधी केन्द्रीय सदस्य वीर बहादुर बलायर को पहलमा उहाँ को मांग पुरा गर्न गराउन प्रतिबद्दता विश्वासका साथ र उहाँको हात बाट युवा नेता राम पल्टन साह र दिनेश नायक जी अनशन तोड्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट नबौ दिनमा साहले अनशन तोडयिो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
18 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
23 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
