कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १६ गते । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले आज एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गर्नु भएको छ ।
पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु , नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा , राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमाल को प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्किले जनाउनु भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री राउत्ले मधेशका जनताहरुले नेपाली सेना प्रति को अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनता सङ्ग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
कोभिड महामारी जस्तो विषम परिस्थितिमा प्रदेश जनताहरुको लागि नेपाली सेनाले प्रदेश सरकार सङ्ग्को समन्वय मा गरेको कार्यहरु प्रशन्सनिय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेना सङ्ग्को सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
19 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
24 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
