सन्जु कर्ण, सर्लाही,
सर्लाही, आषाढ १५ गते । आज (मंगलवार) मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरलाई कोभिड–१९ प्रतिकार्य स्वास्थ्य समांग्री प्रदान गरिएको छ ।
आड्रा नेपालको सहयोगमा बागमती सेवा समाजले स्वास्थ्य समांग्री सहयोग गरेको हो । एक कार्यक्रमको बिच प्रदेश न.–२ का समाजिक बिकाश मन्त्री नवलकिसोर साहको उपस्थितीमा मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरको भवनमा संचालित कोभिड अस्पताललाई उक्त सामाग्री सहयोग गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य प्रतिष्ठानका भिसी डा.रामकेवल साह, बागमती सेवा समाजका पुर्व अध्यक्ष नवराज भण्डारी,निरज भण्डारी,गजेन्द्र साह,मकवुल रयन,सुनिल ठाकुर लगाएतको उपस्तिथिमा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्किद्वारा स्वास्थ्य समांग्री हस्तान्तरण गरियो हो ।
स्वास्थ्य प्रतिष्ठानलाई अक्सिजन कन्सन्ट्रेटर, माक्स, सेनिटाईजर, ग्लोब्स लगाएतको स्वास्थ्य सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष कार्की बताउनु भयो ।
बागमती सेवा समाज द्धारा कोभिड–१९ प्रतिकार्य स्वास्थ्य समांग्री प्रदान
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
19 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
24 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
