कमल साह
जनकपुरधाम, जेठ २६ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषदको विस्तार आज सांझा गर्नु भएको छ । त्यसमा नेपाली काँग्रेस बाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गर्नु भएको छ भने प्रचण्ड पक्ष को नेकपा ले अस्वीकार गरिदिए को छ ।
नव नियुक्त मन्त्रीहरुमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र विरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।
नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै सपथ ग्रहण गराउनु भएको हो ।
नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा जानबाट अस्वीकार गरिदिए को छ । वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले हाम्रो पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानए का छन ।
उहांले हामी दुईवटा मन्त्रालय मागेका थियौं तर एउटा त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय मात्र दिने भनेर सरकारले भने पछि हामी सरकारमा नजाने निर्णय गरेर वार्ता बाट बाहिरिए को जनाए का छन ।’
उहांले आफूहरुलाई अपमानजनक व्यवहार भएकाले सरकारमा जाने कुरा अब नहुने बताउनु भयो । यसअघि जसपाले माओवादीलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको थियो । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनिएपछि हामी पछि हटेको उहाँ ले थप्नुभयो ।
प्रदेश २ को मन्त्री परिषदमा काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ तर नेकपा प्रचण्ड पक्षले गरे अस्वीकार
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
20 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
