कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ११ गते । नागरिकता सम्बन्धी अध्यादेशको विरोध गरेको भन्दै यहा विपक्षी गठबन्धनका नेताहरूको पुत्ला दहन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधामको शिव चोक स्थित जसपा अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेबाट निष्कासित नेता माधव कुमार नेपाल र नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको पुत्ला जलाएको हो । पुत्ला जलाउने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।
संघका केन्द्रीय अनुशासन आयोगका सचिव दिनेश सिंहले उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड कसैले पनि मधेसको मुद्दा सम्बोधन होस् भन्ने नचाहेकाले आफूहरूले विरोध गरेको जनाएका छन ।
विपक्षी गठबन्धन नेता को पुत्ला दहन
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
21 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
