कैलास दास, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ०२ गते । नेपाल पत्रकार महासंघ प्रदेश २ को कार्य समितिले पहिलो मिटिङ्गबाट कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवलाई तत्काल ५१ हजार रुपैया राहत सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आईतवार भएको भर्जुअल मिटिङ्गमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । भर्जुअल मिटिङ्गमा ११ बुँदामा छलफल गरिएको छ ।
मिटिङ्गबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति पनि चयन भएको छ । महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा सो समिति चयन हुने भएको छ । त्यसैगरी संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्र्ने, दैनिक समाचार संकलन गर्ने पत्रकारहरुका लागि तत्काल सुरक्षा सामाग्रीको व्यवस्था हुनुपर्ने, कार्य समितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्नेमा छलफल भएको छ ।
त्यस्तै मृतक परिवारका सन्तानहरुलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रत्येक जिल्ला जिल्लामा पत्रकार स्वस्थ्य बिमा गर्नुपर्र्ने, लोकल्याणकारी विज्ञापनको माँग गर्नुपर्ने रहेछ । त्यसैगरी बन्दाबन्दीको अवस्थामा विशेष गरी प्रिन्टमिडियालाई मध्यनजर गरी प्रेस काउन्सिलमा समयमा पत्रिका नपुग्ने सम्भावना रहेकोले लोकल्याणकारी वापन आउने विज्ञापनको रकम कट्टा नगर्नका लागि पहल गर्नुपर्ने छलफलमा भएको छ ।
तत्काल खाता सञ्चालनका लागि इमेलबाट नै माइन्टिङ्ग तयार गर्ने र असोज मसान्तभित्रमा कार्यालय सञ्चालनमा ल्याउने समेत छलफल भएको हो ।
पत्रकार महासंघ प्रदेश २ ले मृतक पत्रकारलाई ५१ हजार दिइने घोषणा
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
21 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
