रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख ३० गते । प्रदेश नं २ को सरकार निकम्मा र निर्लज्ज भएकै हो ? मन्द बुद्धि सरकार लाई कस्ले आएर बुद्धि देला ?
नेपालमा दोस्रो भेरियन्टको कोभिड १९ कोरोना संक्रमण बढ्दै गएको छ। प्रदेश २ कै कुरा गर्ने हो भने दिन प्रती दिन संक्रमित बढिरहेका छन् । प्रदेश नं २ मा संक्रमित संगै मृत्युको दर पनि बढी रहेकोे छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर प्रदेश २ मा परेको र विगत भन्दा धेरै गुणा हटस्पष्ट बन्दै गइरहेको छ ।
यो कोभिड –१९ को दोस्रो चरन धेरैनै खतरानाक प्रमाणित भएको छ । प्रदेशमा अनुमानित दिनहुँ १०० देखि ५०० व्यक्ति कोभिड –१९ को कारण मुत्यु हुनेको संख्या बढ्दै गएको छ। त्यसको मुख्य कारण कोभिड अस्पताल ,आइसोलेसन वार्ड आक्सिजन उपलबध न भएको कारण जनता मर्दै छ । प्रदेश भरिमा नै धेरै ब्यक्ति भोकै मर्ने दिन पनि आउदै छ ।
प्रदेश नं २ को मुख्यमन्त्री देखि मन्त्री सम्म आँखामा पटि बाधेर आफ्नो घरमा लुकिसकेका छ । कोभिड १९ को कारण कति जनता मर्यो कति लाई के भयो ।यो कुरा आवोगत नै न भएको जस्तो गरि कानमा तेल हालेर सुतेको छ । आम जनता र कसैको छोरा छोरी लाई यो कोभिड १९ बाट बचाउन सकेन भने के का लागि यो प्रदेश र स्थानिय सरकार बरु यस्ता भ्रष्टाचारी सरकार लाई केन्द्र सरकारले विघटन गर दिए हुन्छ ।
प्रदेश सरकारको तैयारी अहिले सम्म सुन्य रहेको कुरा प्रदेशका सबै जनमानसले बुझीसकेको कुरा हो । कम्तीमा अरु प्रदेश अथवा छिमेकी मित्र देश भारतको तैयारी हेरी लाज लाग्नु पर्थ्यो । अहिले पनि समय छ त्यारीमा जुटनुस यदि पैसा छैन भने त्यो कुरा पनि प्रदेशको जनता लाई भननुस । प्रदेशका हरेक व्यक्तिले भिख दिन्छ कोभिड अस्पताल बनाउनको निम्ति ।
अरु प्रदेशको तुल्नामा प्रदेश २ किन पछि परेको छ कुरा अस्पष्ठ छ । प्रदेश नं २ मदेशी दलको नेतृत्वको सरकार छ । मधेसीको नाममा राजनितीक गर्ने तर मधेसी दल जहिले पनि मधेश लाई आन्धकारमा किन राखेको छ यो कुरा पनि मधेश जनमानसले अब बुझी सकेको छ । मधेसी दलले कहिले चाहेको छैन कि मधेसी अगाडि बढोस । यदि मधेसी अगाडि बढयो भने इनिहरु लाई मन्त्री कस्ले बनाइ देला । यो मन्त्री बनने खेल पहिला देखि नै चली रहेको छ र आउने दिनमा पनि चलने छ तसर्थ हरेक मधेसी युवा पिढीले बुझ्न पर्ने कुरा हो ।
प्रदेश नं.२ सरकार निकम्मा र निर्लज्ज ः युवा नेता गुप्ता
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
22 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
