रामेछापकाे शिखरकाे रुपमा रहेकाे ६ हजार ९ सय ५८ मिटर अग्लाे नुम्बुर हिमाल । याे हिमालकाे काखबाट लिखु नदी बहने गर्छ ।