निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख १९ गते ।प्रदेश नम्बर दुई का प्रदेश प्रमुख डाक्टर राजेश अहिराज समाजिक कार्यमा सक्रिय भएको छ ।
प्रदेश प्रमुख अहिराजले सिमा आर पार गर्ने देखि लिएर नाका क्षेत्रमा सडकमा हिडडुल गर्ने सवारी साधन देखि पैदलयात्री सम्मलाई रोकेर मास्क प्रयोग प्रति जनचेतना जगाउने काम गरेका छन् ।
पत्रकारिता पृष्ठभुमिका प्रदेश प्रमुख अहिराज मास्क भएका तर मुख र नाक छोपने गरि नलगाएकाहरुलाई त झन सदुपयोगका लागि अग्रह गरे ।
प्रदेश प्रमुख जस्तो प्रदेश नम्बर दुईको पहिलो मार्यादाक्रमको पदमा आसिन भएर पनि प्रदेश २ प्रमुख मास्क लिएर बजार देखि नाका सम्म पुग्न थालेका हुन ।
शनिबार जनकपुरधाम बजार क्षेत्रमा मास्क लगाउन आग्रह र मास्क नभएकालाई मास्क प्रदान गरि लगाउन भनेका प्रदेश २ प्रमुख आइतबार सिमावर्ती नाका सम्म पुगेको छ ।
मास्कको प्रयोेग र त्यसले आफु र समाजका लागि हुने फाइदाका बारेमा समान्य व्यक्ति देखि सवारी चालक सवैलाई स्पष्ट रुपमा बुझाउने अभियानमा लागि परेका उनी सिमावर्ती नाका सम्म पुगेर यस्तो जनचेतना जगाउनुलाई सकारात्मक रुपमा हेरिएका छन् ।
प्रदेश प्रमुख नाकामा भइरहेको सुरक्षा सचेतना र हेल्थ डेस्क सहितको विभिन्न गतिविधीहरुको समेत अवलोकन र निरिक्षण गरेको जानकारी गराए ।
प्रदेश २ का प्रदेश प्रमुख डाक्टर राजेश अहिराज समाजिक कार्यमा सक्रिय
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
22 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
