रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख ३ गते । नेपालकै आर्थिक रूपमा मानिने र मुलूककै प्रमुख प्रवेशद्वारको रूपमा रहेको बिरगंज भन्सार अगाडीबाटै सेटिङ्गको माध्यमका साथ साथै टेम्पू, टाउको र ठेलाको माध्यमले तस्करी कार्य सुचारू भएको छ । बोर्डर आउट पोस्ट भन्सार, स्थानीय प्रहरी चौकीका साथ साथै स्क्वाड टोलिले समेत लाखौ रूपैया नजराना बुझे पश्चात् तस्करीको कार्य सुचारू भएको हो ।
आफ्नो मुलूकको सुरक्षाको निम्ति सीमामा खटेका सशस्त्र प्रहरीको टोलिले आर्थिक प्रलोभनमा परि आफ्नो मुलूक सङ्गै गदारी गर्दै आएको बारे यो सबै कार्यले प्रमानित गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरी र शान्ती सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरीलाई लाखौ रूपैया नजराना बुझाइ सके पश्चात् बिरगंजको इनर्वा हुँदै कपडा र कवाडको काम पुनः सुचारू भएको छ । रातिको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको र भारतबाट नेपाल करीब ८० देखि १०० वटा साइकलमा कपडा नेपाल भित्रिने गरेको पाइएको छ ।
देश सेवाको निम्ति खटिएका प्रहरीहरू आफ्नो आर्थिक सेवामा लागेको बारे यी सबै कार्यले प्रष्ट पारेको छ । नेपालमा बढ्दै गएको कोरोना भाइरसको त्रासमा नेपाली जनता बिताइरहेकै बेला सीमामा खटिएका प्रहरीहरू सीमालाइ आफ्नो कमाइ खाने भाडो बनाएको बारे छर्लङ्ग भएको छ । आफ्नो स्वार्थ बोकेर ड्युटी गरिरहेका सशस्त्र र नेपाल प्रहरीले यस्तो समयमापनी अबैध क्रियाकलाप नरोके आउनेदिनमा कोरोना नसर्न भन्न सकिन्न । तसर्थ मुखदर्शक बनेर बसेका द्वय डिआइजीको ध्यान जान अति अवाश्यक देखिन्छ ।
बिरगंजवासी कोरोनाको त्रासमा, प्रहरी प्रशासन कमाइ धन्दामा
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
22 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
