रामेछाप । नेपाल आदिवासी पत्रकार महासंघ – फोनिज ) रामेछाप शाखाको १२ औं बार्षिक साधारण सभा तथा पाँचौं जिल्ला अधिवेशन मन्थली नगरपालिका ८ चिसापानीमा शनिबार सम्पन्न भएको छ ।
जिल्ला शाखाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको थियो । अधिवेशनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत निर्बिरोध चयन गरेको छ । समितिमा शान्ता श्रेष्ठ उपाध्यक्ष, सुमित्रा लामा सचिव, अनिता थापामगर सहसचिव र समरवहादुर हायु कोषाध्यक्ष रहेका छन् ।
नयाँ कार्यसमितिलाई पदाधिकारीलाई बधाई दिदै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पत्रकारहरुले समाजमा देखेको कुरालाई निर्भिकताका साथ लेख्न सक्यो भने राज्यका अन्य निकायले समेत सुधार गर्ने ठाउँ रहने भएकाले स्वतन्त्र र व्यवसायिक पत्रकारीतामा जोड दिनु पर्ने वताएका थिए ।
फोनिजको जिल्ला अधिवेशन सम्पन्न
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
8 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
