+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

एकिकृत सरकारी कर्मचारी सँगठनको प्रदेश कार्यसमितिको महासचिवमा सुरेश कु.रोहिता चयन

3 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ७ गते । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशन जनकपुरधामबाट प्रदेश कार्यसमिति महासचिव पदमा सुरेश कुमार रोहिता सर्बसहमतीबाट चयन भएको छ ।

सुरेश कुमार रोहिता ले धेरै दिन देखी आफनो यस सगठनका लागी  ठुलो योग्दान पुयाएको र त्यस योगदानको कदर गर्दै एकिकृत सरकारी कर्मचारी सँगठन ले वहाँ लाई ठुलो जिम्मेबारी वहन गर्न का लागी महासचिब पदमा चयन सर्वसहमतीले गरेका छन् ।

एकिकृत सरकारी कर्मचारी सँगठन नेपालले यस प्रथम अधिवेशनमा आठौ जिल्लाका कर्मचारीहरुले काम–काजका मुल्याङ्कन र इमान्दारीकताका आधारमा सुरेश कुमार रोहिता लाई महासचिब पदमा सर्वसहमतीले गरेका छन् ।
एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमिति मा अध्यक्ष पदमा तुलाकृष्ण गोईत, उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रशाद यादब, सुशिला कुमारी सिंह आदि सर्वसहमतीले २४ जनाको प्रदेश कार्यसमितिमा चयन गर्नु भएका छन् ।
शनिबारका दिन नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण भव्यताका साथ गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..

1 घन्टा पहिले

खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..

रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..

3 घन्टा पहिले

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

7 दिन पहिले