कमल साह
जनकपुरधाम, माघ २१ गते । जनकपुरधाम श्री श्याम नामबाट ख्याति प्राप्त मन्दिरमा तीन दिने महोत्सव मनाईयो ।
श्री श्याम बाबा को मन्दिर्र यहाँका सुव्यवस्थित सेवासदन माडवारी सेवा समितिको आंगनमा रहेको छ । त्यस मन्दिरमा श्री श्याम बाबाको मुर्ति प्रतिस्थापित भएको २६ वर्ष गांठको अवसरमा यहाँ तिन दिने कार्यक्रम आयोजना गरिएको आयोजक निर्मण कुमार चौधरी बताउनु भयो ।
माडवारी सेवा समिति जनकपुरका अध्यक्ष चैधरी का अनुसार मंगलबारको दिन जलेश्वर स्थित जलेश्वर नाथ महादेवको मन्दिरबाट निशान यात्रा आरम्भ भएको थियो । सो यात्रामा श्रद्धालु वर्ग नांगै खुटा निशान लिएर जनकपुरधाम स्थित श्री श्याम बाबाको मन्दिरमा आएर चढाउनु भयो ।
हिल्ये घरबाट नसिक्ने महिलाहरु जलेश्वर– जनकपुरधामको १७ किलोमीटर दुरी पैदल यात्रा निशान लिइ आउनु पछि बाबाको महिमा नै रहेको श्रद्धालु वर्ग बताएका छन ।
मंदिरमा आयोजित ३ दिने कार्यक्रमको दोश्रो दिन अर्थात बुधबारका दिन मंगल पाठ भएको थियो । त्यसमा श्री श्याम बाबाको गुणगाण भएको भजनहरु अनेका लयमा गाईएको थियो ।
त्यस्तै तेश्रो अर्थत अन्तिम दिन विहिवार भजन संध्या कार्यक्रम आयोजन भएको थियो । यसमा भारतका दुईजना गायकहरुले मुरली मनोहर श्री कृष्ण र श्रीश्याम बाबा को भजन गायन भएको माडवारी सेवा समितिका अध्यक्ष निर्मण कुमार चौधरी ले जानकारी गराउनु भयो ।
श्री श्याम बाबाको स्थापना दिवस भव्याका साथ मनाईयो
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
संवाददाता
संवाददाता
