सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ५ गते । सर्लाहीको हरिवनमा आज लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडाध्यक्ष र वडासदस्यहरु संगको अन्तक्र्रृया गरिएको छ ।
आइफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसी) र अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा बडाध्यक्ष र पुरुष वडासदस्यलाई राखेर अन्तक्र्रृया गरिएको हो ।
उनीहरुलाई रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरेको माण्डवीका जिल्ला कार्यक्रम अधिक्रृत मनिल श्रेष्ठल जानकारी दिए ।
माण्डवीका जिल्ला कार्यक्रम अधिक्रृत मनिल श्रेष्ठको अध्यक्षतामा १ दिनेअन्तक्र्रृया समपन्न भएको छ । आजको अन्तक्र्रृयामा सहभागी वडाध्यक्ष र पुरुष वडासदस्यहरुले महिलालाइ नेतृत्वदायी भुमिकामा ल्याउनका लागि चारवटा प्रतिबद्धता गरेका छन् । कुनै पनि समिति गठनमा महिलालाइ पहिलो प्राथमिकता दिने, घर परिवारमा काम बाँडेर गर्ने र आर्थिक कारोवारमा महिलाको प्राथमिकता, राजनितिक मातृ संगठनमा प्रमुख जिम्मेवारी दिने उपभोक्ता समिति गठनमा प्रमुख पद महिलालाइ दिने प्रतिबद्धता जनाएका हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङले बताए ।
यस परियोजनाले मुख्यतः कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपुर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढ गर्ने लक्ष्य लिएको छ ।
हरिवनमा वडाध्यक्ष र वडासदस्यसंग माण्डवीको अन्तक्र्रृया
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
4 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
22 घन्टा पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
23 घन्टा पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
3 दिन पहिले
