कमल साह
जनकपुरधाम,पुस २७ गते । नेपाल सरकारको लक्ष्य अनुसार पालिकाहरुमा बजेट निर्माण कार्य हनु नसकेको ले यसको लागि सचेतना कार्यक्रम संचालन गर्ने सम्बन्धित निकाय अगाडी आएको छ ।
नेपालका पालिकाहरुमा सार्वजनिक वित्त व्यवस्थापन गराउनको लागि युनिसेफ,डेको,मित्र समाज, युरुपियन युनियन,नेपाल सरकार,युएन ओमेन सक्रिता देखाएको छ ।
मित्र समाजका टिम लिडर विनय दिल लामा का अनुसार पालिकाहरुमा सार्वजनिक वित व्यवस्थापन गराउनको लागि हाल पाँचवाट पालिकामा यो कार्यक्रम लागु भएको छ । त्यसमा जनकपुरधाम उप महानगरपालिका,ललितपुर महानगरपालिका, नेपालगंज उपमहानगर पालिका,धनगढी नगरपालिका र विरेन्द्रनगर नगरपालिका रहेका छन ।
शिक्ष,संचार,व्यावसायी क्षेत्रको समेत विकासका लागि अब पालिकाहरुको बजेट बिनियोजन गराउन यी क्षेत्रलाई समेत सहभागी गराउने लगाउने योजना रहेको लामा ले बताउनु भयो । यसैक्रममा जनपुरधाम उपमहानगरपालिका अब ‘चायल्ड पार्लियामेन्ट’ स्थापना हुने उहाँले बिचार थप्नुभयो ।
जनकपुरधाम उपमहानगरनमा अब ‘चायल्ड पार्लियामेन्ट स्थापना हुने
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
4 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
22 घन्टा पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
23 घन्टा पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
3 दिन पहिले
