कमल साह
जनकपुरधाम, कार्तिक १६ गते । अक्षय नवमी पर्व अवसरमा मिथिला क्षेत्रमा आज अन्तःगृह परिक्रमा लगायत गरेर मनाइँदैछ ।
कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षय नवमी पर्व मिथिलाका परम्परा अनुसार आज आमलाको जरमा पुजन र बनभोज गरि मनाईदै छन । त कतिपयाले जनकपुरधामको अन्तःगृह परिक्रमा गरेर मनाईदै छन । यस पर्वलाई श्रद्धालु भक्तजनहरुले धातृ नवमी र इच्छा नवमीसमेत भनिने गरिन्छ । यस पर्वमा मिथिलानीहरुले सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।
पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । तर, कतिपय ले आंगन वा आफ्नै क्षतमा लगाएको अमलाको रुख मुनि भोजन बनाएर खाने गर्दछन ।
यो पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा रहेछ ।
आज अक्षय नवमी पर्व मनाइँदै
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
