निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, असोज ११ गते । जनकपुरधाममा थप एउटा होटेल सञ्चालनमा आएको छ । जानकी मन्दिरको छेउमा वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका दिपेन्द्र साहले होटेल भिवान सञ्चालनमा ल्याएका छन् ।
सोमबार मास्टरसेफ सन्तोस साहले उक्त होटेलको उद्घाटन गरेका हन् ।
जानकी मन्दिरको छेउमा मन्दिर घुम्न आउने श्रद्धालुभक्त जनलाई सहज हुने संचालक साहले बताए । उनले होटेलमा न्यून्तम दरमा मिथिला खानाको व्यवस्था होटेलमा गरिएको समेत जानकारी गराए ।
करिब ८० लाखको लागतमा सञ्चालनमा आएको होटेलले जनकपुरधाम आउने पर्यटकका लागि राम्रो सुविधा दिएर यहाँको पर्यटन प्रवद्र्धधनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
जनकपुरधाममा थप एउटा होटेल सञ्चालनमा
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
