व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको अध्यक्ष पदमा अकुल साह
3 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज ८ गते । आज व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही हंसपुर नगरपालिका–८ मा साधारण सभा सम्पन्न भएको छ ।
राम कृष्ण साह को अध्यक्षता मा भएको सो साधारण सभाको प्रमुख अतिथि श्रीकृष्ण साह रहेको छ ।

वहाँहरुको पुर्वजहरुको दिवङ्गतहरुको श्रद्धाञ्जली स्वरुप फोटोमा फुलमाला अबिर र दिप प्रजोलन गरि १ मिनेटको मोनधारण गरि कार्यक्रम संचालन भएको छ ।
यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको साधारण सभामा साधारण सदस्यहरु १०० भन्दा बढि सदस्यको उपस्थिति रहेको छ ।

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको साधारण सभामा आ–आफनो धारणाहरु व्यक्त गरेको थियो । राम कृष्ण साह, श्री कृष्ण साह, सुशिल प्रसाद साह, राम प्रताप साह, शम्भु प्रसाद साह ले यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही को बारेमा मन्तव्य राख्नु भको थियो ।
यो ट्रष्टमा समाजमा सामाजीक कार्य बिकास योजना समाजिक कुरसतिहरु चिर्न , शिक्षा, स्वास्थ्य तथा कृषीमा भविष्यमा आफ्नो योजनाहरु समाजमा लैजाने बताउनु भएको छ ।
निर्वाचन अधिकृत शंकर प्रसाद साह र सुशिल प्रसाद साह ले चुनाबि प्रकृयामा नगई सबै सदस्यहरुलाई मिलाई सर्वसहमति बाट ११ जनाको नँया स्थायि कार्य समिति चयन र १० जना सल्लाहकारमा घोषणा गरेको छ ।

यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही नया कार्य समितिको अध्यक्ष पदमा अकुल प्रसाद साह, उपा–अध्यक्ष पदमा ललीता देवी साह, सचीब पदमा संदिप कुमार साह, कोषाध्यक्ष पदमा लक्षमण साह, सदस्यहरुमा विनय कुमार साह, प्रविण साह, सुधिर साह, वीणा देवी साह, बिनोद कुमार साह, सम्भु प्रसाद साह, चन्द्रकला देवी साह चयन भएको छ ।
त्यसै गरी सल्लाहकारहरुमा राम कृष्ण साह (रेन्जर), श्री कृष्ण साह, राम प्रताप साह, राम कृष्ण साह, दुर्गा प्रसाद साह, शंकर प्रसाद साह, राम एकवाल साह, सुशिल साह, चयन भएको छ ।
सो व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको सभामा धेरै उत्साहका साथ यो सभा भएको छ ।

कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
