भोला यादब, जनकपुरधाम
जनकपुरधाम, भाद्र १९ गते । बिगत धेरै दिनदेखि बर्षा नहुदा किसानहरु निरास भएका अवस्थामा यो दुई दिनको झरिले मधेशका केहि जिल्लामा राहत पाएका छन् ।
भदौ महिनामा धानवालीका लागि प्रसस्त पानी चाहिए पनि वर्षा नहँुदा किशानहरु निराश भएको अवस्थामा यहि १७ र १८ गतेको वर्षाले आशा पलाएको छ । तर यति मात्र पानीले धान वाली नफस्टाउने कुरा बिज्ञय किसानहरु बताउ छन् । पानी पर्दा कहिले आशा त कहिले निराशा हुने अवस्था सिर्जना भएको छ । यसमा अकाशे खेतीको भरमा किसानी कार्य भएको हँुदा किसानहरु मार्कामा परेका छन ् ।
सरकारले सिचाईको राम्रो व्यवस्था गरिदिने भ्रम सिर्जना गरेको मात्र अवस्था देखिन्छ ।
भाषणले किशानको खेतमा पानी पार्ने होईन यो त देश ले कोल्टो फेरे मात्र सम्भव हुने हो । यो बिचारनीय कुरा भएको छ । किसानको अवस्थालाई हेरीदीने को हुन त ?
जब सम्म किसान आनदोलन अग्रगति लिदैन तब सम्म किसानको समस्या सामाधान नहुने भएको ले समयमै सचेत हुनुपर्ने अवस्था देखिन्छ ।
अडकेको शास गाँसको प्रबन्ध
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
