सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २७ गते । हरिवनमा स्काउट तालीम हुने भएको छ ।
तालीम भोली ( शनिबार ) बाट सुरु भएर अषाढ २ गत्ते समापन हुनेछ । नेपाल स्काउट हरिवन नगर कमिटीको आयोजना तथा हरिवन नगरपालीकाको सहयोगमा ६ दिने बिटीसी तथा पिटीसी तालीम दिन लागीएको नेपाल स्काउट हरिवन नगर कमिटीका संयोजक सुबास घिमिरेले बताउनु भयो ।
हरिवन नगरपालीका वडा नं.१ कैलाशपुरी स्थित बृद्धाश्रम भवनमा नेपाल स्काउटका केन्द्रिय स्तरका प्रशिक्षकहरु बाट प्रशिक्षण दिईने छ ।
प्रशिक्षणको अन्तिमदिन दिक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा मधेस प्रदेसका मुख्यमन्त्रि लालबाबु राउत र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको उपस्थिती रहने नेपाल स्काउट हरिवन नगर कमिटीको संयोजक घिमिरेले बताउनु भयो ।
हरिवनमा स्काउट तालीम हुने
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
