करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
4 वर्ष पहिले प्रकाशित
रश्मि पटेल, रौतहट
रौतहट, चैत्र २३ गते । रौतहट जिल्लामा सडक निर्माणमा खटिएका एक जना सुपरवाईजरको करेन्ट लागेर मृत्यु भएको छ । रौतहट जिल्लाको परोहा नगरपालिकाको वडा नं ४ लौकाहा टोलमा बस्ने नागेन्द्र राय यादवको छोरा अन्दाजी ४० बर्षको चन्द्रिका यादवको मृत्यु भइको छ ।
लौकाहा गाउँ स्थित कालोपत्र सडक निर्माण कार्यमा खटिएका सुपरवाईजरको रुपमा कार्यरत रहेका यादवको प्रदेश नं २–०३–००–१–६ १८७० नम्बर प्लेटको टिपरबाट गिट्टी खसाल्दै गरेको क्रममा बिधुतको तारले करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएका छन । शवलाई पोसमार्टमको अस्पताल लागिएको बतायियेको छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
