कमल साह, जनकपुरधाम
जनकपुरधाम, फाल्गुन १० गते । मुरली चौक स्थित परिक्रमा सडकमा अवैधतरिकाले रोकिएको ट्रकमा ठक्कर लाग्दा मोटरसाईकल चालक वरुण चौधरी घाईते भएका छन ।
भारतबाट चामल लिएर आएको बि.आर.६३० क्यु.७४६४ नम्बरको ट्रक पिच सडकमै रोकेर चामल व्यापारीको खोजी गरिरहेको बेला ना.१ ब. २२७८ नम्बरको मोटर साईकल चालक चौधरी घाईते भएको छ । जिरोमाईलबाट घर क्याम्पस चौक तर्फ गईरहेको चौधरी ले चामल लादोको ट्रक अभरटेक गर्ने क्रममा अगाडीबाट आएको सबारीबाट जोग्न खोज्दा घाईते भएको पारिवारीक श्रोतले जनाएको छ । फागुन ८ गते राती ८.५५ बजे मुरली चौक भन्दा पश्चिम सिटिजन बैंक नजिक घटना भएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम वार्ड नं.–१२ क्याम्पस चौक बस्ने चौधरी अचेत भएको अवस्थामा माछापालन स्थितको प्रहरी चौकीका जवानले चन्द्रकाल अस्पताल पु¥यएको थियो ।
पारिवारीक श्रोतका अनुसार े चिकित्सकले उपचारको लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालमा लग्न सुझाब दिएको थियो । सोहि अनुसार चौधरीलाई फागुन ९ गते नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उहाँका स्वास्थ्यमा सुधार भईरहेको जनाएको छ ।
मोटरसाईकल चालक चौधरी घाईते
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
7 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
