रामलक्ष्ण वैकुण्ठधाम समसान शिलान्यास
4 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, माघ ८ गते ।.रामलक्ष्ण स्वर्गद्वार उपभोक्ता समितिद्वारा जनकपुरधाम उपमहानगर पालिका वडा नं. २३ बेलामा समसान संरक्षण तथा सौन्दर्य करण आरम्भ गरेको छ. ।
रामलक्ष्ण वैकुण्ठधाम समसानको आज मधेश प्रदेशका सांसद तथा लोसपाका सचेतक परमेश्वर साहले एक समारोह बीच शिलान्यास गर्नु भयो ।
जनकपुरधाम वडा नं. ७ जानकी नगर, वडा नं.२२(वसविट्टि) र वडा नं.२३ वेलाको सिमानामा पर्ने समसान धेरै दिन देखि अतिनै जिर्ण अवस्थामा रहेको थियो. सो रामलक्ष्मण वैकुण्ठधाम मा पर्खाल लगाउने कार्य आज शिलान्यास भएको छ ।
सो शिलान्यास कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेसस्वतन्त्रता सेनानी राजेश्वर नेपाली,श्री गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह,रामलक्ष्मण स्वर्गद्वारा उपभोक्ता समितिका अध्यक्ष वेचन मुखिया,उपभोक्ता समितिका अनुगमन समितिका संयोजक प्रा.रमेश कुमार साह,श्री गोविन्द सेवा समितिका पूर्व अध्यक्ष रामेश्वर साह,योगेन्द्र साह,समाज सेवी चन्देश्वर साह,अशोक साह,इस्कन जनकपुरधामका राजेश प्रमु,प्रा. सुरेश साह,महादेव साह,इश्वर साह,राजगिर राउत,सुरेन्द्र राउत,लक्ष्मण मुखिया,भरत दास ,रहमानी राइन लगायतका समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा पर्खाल लगाउने कारयको शिलान्यास गरियो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
