विश्व हिन्दी दिवसमा श्रष्टाहरुद्वारा कविता बाचन
4 वर्ष पहिले प्रकाशित
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । विश्व हिन्दी दिवसको अवसरमा यहाँका श्रष्टाहरुले वाचन गरेका छन् ।
यहाँ संचालित नेपाल हिन्दी प्रतिष्ठानले कविता वाचन गरेर विश्व हिन्दी दिवस मनाइएको छ । नेपाल हिन्दी प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व प्राध्यापक आशा सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा श्रष्टाहरुले तार्किक कविताहरु वाचन गरेका छन ।
सो समारोहका प्रमुख अतिथी वरिष्ट अधिवक्ता युगलकिशोर लाल ले हिन्दी गंगा रहेको बारेमा तार्किक कविता वाचन गर्नुभयो । उहाँ कवितामा भन्नुभयो, ‘हिन्दी आजादी ल्याउने भाषा हुन,उन्मुक्ती दिने भाषा हुन ।
उहाँले हिन्दीलाई पुष्ट गर्ने मैथिली,भोजपुरी,लगायतका भाषा रहेको रहेको कवितामा बताउनुभयो ।
सो कार्यक्रममा रामस्वार्थ ठाकुर गान्धी, जनकनन्दी शरण,चन्द्रशेखर राय,विजय यादव,मनोज प्रवेश,सूर्यदेव साह,सुदर्शन लाल कर्ण,महेश्वर राय, कवित्री पुनम झा मैथिल, लगायतका श्रेष्टाहरुले कविता वाचन गर्नुभयो ।
सो कार्यक्रमको अध्यक्षता गर्दै उपाध्यक्ष डा. आशा सिन्हा ले भारतका महान कवि डा.सम्पूर्णानन्द पुन्य तिथी र शहीद सत्यनाराण पाठक लाई सम्झनु भएको छ । २०४५ साल पुस २६ गते सत्यनाराण पाठलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी ले गोली ठोकेको थियो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
