भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक २१ गते । जनकपुरधाम उप–महानगरपालिका वार्ड न.–१४ मुजेलियाको अति– बिपन्न परिवारहरुलाई समाज सेवी स्व. फुलगेन साहका धर्म पत्नी समाजसेवी श्रीमती रामरति साहले वार्ड न .१४ को अति– बिपन्न छठ ब्रतालुहरुलाई छठ पूजा सामाग्रीहरुमा साडी, मिठा इत्यादि लगाइतका ८ जना अति–बिपन्न ब्रतालुहरु लाई सामाग्रीहरु वितरण गरेको छ ।
यस छठ पूजा सामाग्री वितरण कार्यक्रममा ज.उ.म.न.पा.वार्ड१४का भु.पु वाडा अध्यक्ष श्री प्रसाद यादव , वर्तमान वार्डा सदस्य उपेन्द्र बिमल साह , राम स्नेही साह, नेपाली काङ्ग्रेस वार्ड न. १४ का सभापति हरि लाल राउत ,युवा राम दत ठाकुर , सन्जय राय लगाइत साह परिवार बाट विध्याकर प्रसाद साह , श्रीमती आशा देवी साह , सुजेता साह ,मुन्नी देवी,योगिता साह, कपिश साह , जिशान्त साह उपस्थिति रहेको थियो ।
समाजसेवी श्रीमती राम रति साहले बिपन्न छठ ब्रतालुहरुलाई पूजाको समाग्री बितरण
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
