भगवान श्रीगोविन्द जन्मोत्सव मनाइयो
4 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, भाद्र १९ गते । कोविड–१९ संक्रमण बाट जोक्स सामाजिक दुरी बनाउदै श्री गणिनाथ गोविन्द पूजनोत्सव यहाँ मनाइयो. सो अवसरमा हजारौं हजार श्रद्धालु भक्तजनहरुले दर्शन पूजन गर्नु भएका छन् ।
स्थानिय जिरो माइलदेखि ठिक एक कि .मी.मा रहेको बेलाग्राम स्थित दुधमती नदी तटमा गणिनाथ गोविन्द मन्दिर रहेको छ ।
आरम्भ भएको पूजामा बाँसबाट निर्माण भएको नयाँ ढिक्की, कोनिया लगायतका सामाग्रीमा च्यूरा, चुर्मा लडु, केरा, भेटी दहि, पान, सुपारी, लंग, पुष्प, पहिलो धोती लगायतका सामाग्रीबाट पूजारीले पूजा ढार्न भयो । त्यसपश्चात सर्वसाधारणको दर्शन पूजन आरम्भ भएको थियो । सोही बेलादेखि प्रसाद वितरण शुरु भयो ।
विभिन्न ठाउँबाट आएको गवैयाहरुले भगवान गणिनाथ गोविन्दको गायनहरु प्रस्तुत गर्नु भएको छ । त्यस गायनलाई बडो चाखपूर्ण सहभागिहरुले सुन्दै आनन्द लिए का थिए ।
शुक्रवारदेखि आरम्भ भएको गणिनाथ पूजनोत्सव आइतवार विहान सम्पन्न हुनेछ ।.
शनिवार पूजा आरम्भ हुनुभन्दा जनकपुरधाम स्थित गंगा सागरबाट जल भरेर ल्याएको थियो. गोविन्द मन्दिर बाट निस्केको शोभायात्रा गाउदेखि नगर सम्मको परिक्रमा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
3 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
