धनुषामा पुनः सात दिन निषेधाज्ञा थपियो, तर पसल ११ बजे सम्म खोल्न पाउने
5 वर्ष पहिले प्रकाशित
कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ३१ गते । धनुषा जिल्लामा निषेधाज्ञा पनः ७ दिन थप गरिएको छ भने अब पसल ११ बजे सम्म खोल्न पाउने भएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि अहिले जोखिम पूर्णतया कम नभएकोले अझै ७ दिन निषेधाज्ञा थप गरिएको छ ।
त्यस्तै, बजारको हकमा आवश्यक पसलहरु सुरक्षा का सम्पुर्ण उपायहरू पालन गरि बिहान ११ बजे सम्म पसल खोल्न पाईने जनाईएको छ ।
त्यस्तै बैंक तथा वितीय संस्थाहरुमा ५० प्रतिसत कर्मचारी उपस्थिती गराई सेवा सुचारु गर्न मिल्ने जानकारी गराईएको छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
3 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
5 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
