कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ १० गते । धनुषा जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभरी ७ दिन निषेधाज्ञाको थपेको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले सोमवार गरेको बैठक बाट जिल्लाभरी ७ दिन निषेधाज्ञाको थपेको छ ।
कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर यथावत् रहे पनि मृत्यु दर बढेकाले निषेधाज्ञा कडाइ गने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनु भयो।
उहांले तरकारी मन्डी र माछा मासु बजारमा भिडभाड हुन नदिन अनुगमन गरिने निर्णय भ एको बताउनु भयो।
तरकारी, फलफूल, दुधडेरी, ग्याँस, खाद्यान्न लगायतका अत्यावश्यक पसलहरू पनि बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्नेछ । अन्य पसलहरू खोलेमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् ।
तर यसअघि पनि यस्तो चेतावनी दिए पनि व्यवहारमा लागु भएको देखिएन ।
धनुषामा यो निषेधाज्ञा तेस्रो पटक थप गरिएको छ। अब जेठ १७ गतेसम्म निषेधाज्ञा रहनेछ ।
धनुषामा सात दिन निषेधाज्ञा थपि जेठ १७ गतेसम्म पारियो
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
2 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
2 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
3 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
3 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
4 दिन पहिले
संवाददाता
संवाददाता
