साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्यात कृति श्रृजना गर्नु भएको थियाे । उहाँकाे २०७० सालमा निधन भएपछि याे घरलाई २०७२ काे विनासकारी भूकम्पले लडायाे । पहिलाे घर जुन उहाँकाे कार्यालय भएको घर हाे भने दाेश्राे उहाँकाे निवास । अहिले उहाँको परिवारको अन्यत्र वसाेवास छ ।
