+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

9 महीना पहिले प्रकाशित

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिविर गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त शिविर संचालन गरेको हो ।


सुनापति गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव प्रधानका अनुसार शिविरमा ३ सय ४५ विरामीहरुको शिविरमा उपचार तथा स्कृनिङ गरिएको थियो । प्रधानका अनुसार स्कृनिङका क्रममा २७ जना विरामीमा मधुमेह, ४० जना विरामीमा उच्च रक्तचाप, १२ जना विरामीमा पाठेघर झरेको समस्या र अन्य समस्याबाट १ जना विरामी भएको पाइएको थियो ।


प्रधानका अनुसार शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण समेत गरिएको थियो । १ सय २५ महिलाहरुमा गरिएको उक्त परिक्षणमा कुनै पनि महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको समस्या फेला नपरेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले