रामेछाप । नेपाल विद्यार्थी संघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सातो अधिवेशनले बिपुल रोकाको अध्यक्षतामा १७ सदस्यीय ईकाई समिति निर्बिरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा कर्ण श्रेष्ठ, शुशिल भट्टराई र मनिषा काफ्ले, सचिवमा छायाँ तामाङ, सहसचिवमा जिवन तामाङ र राकेश श्रेष्ठ कोषाध्यक्षमा दिक्षा महत रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा नविन पौडेल, लक्ष्मी माझी, मनिल श्रेष्ठ, नमुना रोका, भावना केसी, ओमकिन गोले र अनिशा कार्की निर्बिरोध निर्वाचित भएको नेबि संघले जनाएको छ ।
विद्यार्थी नेता युवराज थापा मगरको अध्यक्षतामा भएको उक्त अधिवेशनमा नेपाली काँग्रेसका नेता डाक्टर सुमन कर्माचार्य, नेपाली काँग्रेसका जिल्ला सचिव दिपक खड्का नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बिनोद बुढाथोकी र विद्यार्थी नेता विमल पौडेल लगाएतले विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी संघको भूमिका विषयमा प्रकाश पारेका थिए ।
नेबिसंघ मन्थली क्याम्पस इकाईमा रोका
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
