रामेछाप । नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ नगर कमिटी रामेछापको प्रथम सम्मेलनबाट संझना बस्नेतकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
नेकपा एमाले रामेछाप नगर कमिटि द्वारा शुक्रबार आयाेजित साे सम्मेलनबाट उपाध्यक्षमा शान्ति गुरूङ मोत्तान सचिबमा भवानी खड्का उप सचिबमा हिम माया श्रेष्ठ र सदस्यहरुमा रिना दर्लामि बिनिता घिमिरे गिता श्रेष्ठ कमला सिजालि सुमित्रा मगर अनिता तामाङ सुर्य माया मगर सिता बुढाथोकी सारदा चाैलागाई शाही दिलमाया तामाङ र अनिता तामाङ रहेकाे संघले जनाएकाे छ ।
अखिल नेपाल महिला सघं रामेछाप नगरमा नयाँ नेतृत्व
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
