मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फागुन २२ गते । धनुषाको सबैला नगरपालिका वडा नं. ११ को इनर्वा स्थित जय माँ सरस्वती युवा क्लवले रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान जीवन दान’ नाराका साथ गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनबढी स्थानीयहरुले रक्तदान गरेका छन् ।
क्लवका अध्यक्ष विल्टु राम साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रफिक शेष, देवेन्द्र यादव, कृष्ण कुमार यादव, राम पुकार मण्डल, धीरेन्द्र यादव, रमेश कुमार ठाकुर, रुद्रनारायण यादव सहितका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
कोरोना जस्ता महामारी रोगको बेलामा नेपाल सरकारले गरेको बन्दाबन्दीमा रक्तको अभावको कारणले आफ्नै गाउँको एकजनाको अवस्था गम्भीर देखेर आफूले प्रत्येक तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको क्लवका अध्यक्ष साहले बताएका छन् ।
उनले भने, ‘एक पोका रक्त दिएमा केही हुँदैन, तर कुनै बिरामीलाई एक पोका रक्तको अभावमा ज्यान समेत ज्याने सम्भावना रहेकोले त्यसलाई मध्यनजर गरी प्रत्येक तीन महिनामा रक्तदान कार्य गर्दै आएका छौं ।’
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजीवि, नागरिक समाज, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जय माँ सरस्वती युवा क्लवद्वारा रक्तदान सम्पन्न
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
12 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
