रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमितिमा रिक्त रहेका ४ सदस्य पदमा जिल्ला कार्य समितिले नयाँ सदस्य मनोनयन गरेको छ । १४ औं महाधविशेनमा निर्वाचित विदेश गएकाले उनीहरुको स्थानमा नयाँ सदस्य मनोनयन गरीएको हो । जिल्ला सभापति तथा उर्जा, जलश्रोत, सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा शनिबार मन्थलीमा बसेको कार्यसमितिको २५ औं बैठकले उक्त मनोनयर गरेको पार्टीका प्रवक्ता कुमार श्रेष्ठले जनाएका छन् ।
जिल्ला कार्यसमितिमा मनोनित हुनेमा दोरम्बा ७ कि साङमाला तामाङ, सुनापति गाउँपालिका ३ कि लालकुमारी थिङ, लिखु तामाकोशी गाउँपालिका ४ कि निमा तामाङ र मन्थली नगरपालिका ३ कि तारादेवि खत्री रहेका छन् ।
यसै गरी काँग्रेसका विभिन्न विभागीय समितिमा सदस्य मनोनयका लागि रामेछापका झनकवहादुर श्रेष्ठ (भिरपानी ), ध्रुवराज लामा ( मझुवा ) विनोद कार्की (बाम्ती), केदार कार्की (वेताली), सुजन काफ्ले ( सालु ), गजेन्द्रवहादुर कार्की ( कुभु) शिव श्रेष्ठ ( ठोसे ), पेम्बा शेर्पा ( गुम्देल ) र निरवहादुर थापामगर ( टोकरपुर ) लाई जिल्ला कार्य समितिले सिफारीस गरीएको श्रेष्ठले जनाएका छन् ।
रामेछाप काँग्रेसको रिक्त पदमा मनोनयन
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
