रामेछाप । जनस्वास्थ्य कार्यालय रामेछापको आयोजनामा खाँडादेवि गाउँपालिकामा संचालन भएको स्वास्थय शिविरबाट ७ सय ५० जना विरामीले स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएका छन् ।
गाउँपालिकाको वडा नम्बर १, ३ र ७ मा संचालन भएको स्वास्थ्य शिविरमा अत्याधुनिक एक्स्रे मेसिन मार्फत स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमानै प्रयोगशाला परिक्षण गरी विरामीको उपचार गरीएको जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले वताएका छन् ।
शाहका अनुसार स्वास्थ्य शिविरमा आँखा, दाँत, महिलाको पाठेघरको परिक्षण, फिस्टुलाको परिक्षण, भिडियो एक्सरे, र आयुर्वेदिक सेवा समेत उपलव्ध गराइएको थियो । मन्थली अस्पतालका चिकित्सक डा. केशवसिंह धामी सहितको स्वास्थ्यकर्मीको समूहले उक्त शिविरमा सेवा पुर्याएका थिए । शिविरमा आउने विरामीहरुलाई परापर्श सेवा समेत उपलव्ध गराइएको थियो ।
खाँडादेवि स्वास्थ्य शिविरमा ७ सय ५० लाई सेवा
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
10 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
