कमल साह
जनकपुरधाम, जेष्ठ ७ गते । मुलुकमा संघीयता स्थापना भए पश्चात् मधेशको विकास हेर्न बुझन एवं अध्ययन गर्नका लागि समाजशास्त्री डा. भास्कर गौतम सिरहा पसेका छन ।
संविधानमा संघीयता शब्दको उल्लेख गराउनको लागि मधेश जनविद्रोह भएको थियो । त्यसको सूत्रपात सिरहाको लहानबाट भएको थियो । यी कुराहरुलाई मध्यनजर गर्दै डा गौतम लहान पुग्नु भयो । उनि लहान पुग्दा समाजसेवी तथा वरिष्ठ पत्रकार रामरिझण यादव संग जम्का भेट भएको थियो।
समाजसेवी यादवले उनलाई सिरहाको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडक भएर जिल्लाका विभिन्न ठाउँमा लग्नुभयो । उहाँले हुलाकी सडक क्षेत्र किन र कसरी पछाडी पारियो बारे जानकारीका लागि व्यथाले भरिएका कथाहरु तथा तथ्यपूर्ण वृतान्तहरू सुनन लगाउनु भयो ।
समाजसेवी यादव भन्नुहुन्छ, ‘अध्ययेताहरू वर्षौदेखि महेन्द्रराजमार्गको चश्माबाट मात्र सिरहालाई अांकलन गर्दै आएका छन । त्यसैले हुलाकी सडकको वरिपरी बसिरहनु भएका लाखौलाख नीरिह जनताका जनजीवन ओझलमा परेको देखाको छु ।’
सिरहा हरेक दृष्टिकोणबाट दुइटा जिल्लामा विभाजित हुन पुगेको बताउँदै यादव थप्नुहुन्छ एउटा महेन्द्र राजमार्गीय सिरहा र अर्को हुलाकी सडकीय सिरहा रहेको हो ।
बरिष्ठ पत्रकार यादव ले विगत केही वर्षदेखि यो अविवाहित युवामा देखिएका लक्षणहरूले आमिर खानको ‘पिके फिल्म’ झझल्को भईरहेका बताउनु भयो । उनि कुनै अर्कै लोकका मानिस(एलियैन) त होइनन कि भन्दै उनि अगाडी भन्नुहुन्छ,‘उनी आफ्नो नामको अगाडी विशेषण नथपि भास्कर गौतम भनेर चिनाउन चान्छन ।’
उनि जपानबाट विद्याबारिधि पि एच डि गरेर फर्किसके पनि आफूलाई भास्कर गौतम मात्र लेख्छन रुचाउँछन ।
संघीयता स्थापना पश्चात् मधेशको विकास अनुसन्धान गर्न समाजशास्त्री डा.गौतम सिरहामा
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
