कमल साह, जनकपुरधाम
जनकपुरधाम, फाल्गुण २० गते । जनकपुरधाम उप महानगर पालिका–२३बिन्धी मा बस चालकले अनियन्त्रित तरिकाबाट चलाएको बसबाट दुई जनाको मृत्युु भएको छ भने छ जना घाइते भएका छन ।
बिन्धी बस्ने भोरिल यादब को घरबाट विवाहको लागि माटो ल्याउने क्रममा चालकका कारण सो भ्यानक दुर्घटना भयो ।
सो दुर्घटनामा दुईको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव र देवीकला देबी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२–०२–००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् । घाईतेको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेका छन् ।
मृतक माथि हार्दिक श्रद्धाञ्जली र शोकाकुल परविार प्रति गहिरो दुख व्यक्त गर्दछु ।
बसले ठक्कर दिंदा दुई जना ठहरै छ जना घाईते
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
11 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
