कमल साह
जनकपुरधाम , माघ १४ गते । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य राजिव ढुंगानालाई जिम्मेवारी दिएको छ ।
के.स.राजिव ढुंगाना को उपस्थितिमा बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका सबै वडाहरुमा प्रतिनिधि खटाउने र यहि १६ गते सहिद दिवसको दिन देखि जिल्लाका १६९ वटै वडामा एक साथ वडा स्तरीय समुदायमा कांग्रेस अभियान समुदायमा जाऔं, जनताका कुरा सुनौं अभियान कार्यक्रम संचालन गर्ने निर्णय भएको छ ।
सो बैठक जिल्ला सभापति योगेन्द्र पजियारको अध्यक्षतामा भएको जिल्ला कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराउनु भयो । उक्त बैठक धनुषा , जनकपुर स्थित पार्टी कार्यालयमा बैठकमा बसेको थियो ।
धनुषामा १६ गते देखि वडा स्तरीय समुदायमा कांग्रेस अभियान हुंदैे
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
15 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
