कमल साह
जनकपुरधाम , पुस ४ गते । मधेस प्रदेशको राजधानी तथा देवनगरी जनकपुरधाममा भोली शुक्रबारदेखि शुरु हुने नेपाली काँग्रेसको प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन पुस ५ र ६ गते हुनेछ । ५ गते उद्घाटन शत्र तथा ६ गते बन्द शत्र हुने मधेस प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताउनुभयो ।
काँग्रेसको मधेश प्रदेश कार्यालयमा जनकपुरधाममा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रथम मधेश अधिवेशन सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रका लागि महत्वपूर्ण हुने पार्टीका प्रदेश सभापति एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो ।
उहाँले अधिवेशनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने जानकारी गराउनु भयो ।त्यस्तै अधिवेशनमा पार्टीका उपसभापति द्वय पूर्ण बहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी हुनु हुने उहाँले बताउनु भयो ।
सो अधिवेशनमा ८ सय २५ जना प्रतिनिधि सहभागी हुने उहाँले जनकारी दिनुभयो ।
काँग्रेस मधेश प्रदेशको प्रथम अधिवेशन तयारी पुरा
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
